Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०१:१२ बिहान
- ADVERTISEMENT -

उम्मेदवार चयन गर्न बालुवाटारमा कांग्रेस संसदीय बाेर्डको बैठक जारी

प्रकाशित मिति: २०७९ असोज १३, बिहीबार

273
Shares

नेपाली कांग्रेस संसदीय बाेर्डको बैठक बसिरहेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ। 

बैठकमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सच्याउने र प्रत्यक्षतर्फ टिकट वितरणसम्बन्धी छलफल भइरहेको एक नेताले जानकारी दिए । निर्वाचन कार्यतालिकाअनुसार असोज २३ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको उमेदवारी मनोनय दर्ता गराउनुपर्ने छ । 

कांग्रेसले पाँचदलीय गठबन्धन गरेसँगै ८० देखि बढीमा ८५ सिट पाउने नेताहरूको बुझाइ छ । तर, ३३० मध्ये प्रदेशतर्फ कति सिट पाउँछ एकिन छैन । बैठकमा कहाँ कुन नेतालाई टिकट दिने भन्ने विषयमा छलफल भइरहेको छ। 

यता, पार्टीभित्र शेखर समूहले सम्मानजनक सिट नपाए विद्रोहको चेतावनी दिइरहेको छ । सोही अनुरुप समूहले बुधबार पार्टी मुख्यालयमा धर्ना दिएको थियो । सिट बाँडफाँटमा एकलौटी भए विद्रोहको चेतावनी समूहले दिँदै आएको छ । इतर समूहका दोस्रो तहका नेताहरू धर्नामा सहभागी थिए ।

सो समूहका नेता शेखर कोइरालाले युवा नेताहरूलाई आफूहरूले पाार्टीभित्र दबाब दिएको र बाहिरबाट दबाब जारी राख्न भनेका थिए । पार्टी सभापति देउवा गठबन्धनका दललाई मनाउने र पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेट्नुपर्ने दोहोरो दबाबमा छन् । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -