Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:००:०५ बिहान
- ADVERTISEMENT -

खसीबोकाको मूल्य बढेर प्रतिकिलो ६८० पुग्यो, च्याङ्ग्रा १२६०, खाद्य कम्पनीले बुधबारबाट बेच्ने

प्रकाशित मिति: २०७९ असोज १२, बुधबार

512
Shares

काठमाडौ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि खसी बोका र च्याङ्ग्राको मूल्य तोकेको छ। 

कम्पनीले बुधबारबाट बिक्री गर्नेगरी मूल्य तोकेको हो। अन्तिम समयमा कम्पनीले च्याङ्ग्रा पनि बिक्री गर्न लागेको कम्पनीका नायव महाप्रबन्धक श्रीमणिराज खनालले बताए। खनालका अनुसार जिउँदो खसीबोकाको मूल्य ६ सय ८० प्रतिकिलो तोकेको छ। त्यस्तै च्याङ्ग्राको मूल्य प्रति केजी १२ सय ६० रुपैयाँ राखिएको छ।

कम्पनीले य‍सअघि दसैंमा करिब २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा बेच्ने योजना बनाएको थियो। तर, अब ६ सय च्याङ्ग्रा र १८ सय  खसीबोका मात्रै बेच्ने खनालले जानकारी दिए। 

‘केही खसीबोका आउँदैछ। तर भोलीबाट नै हामी बिक्री थाल्छौं,’ उनले भने।

यो वर्ष खसीबोकाको मूल्य गत वर्षको दसैंको तुलनामा प्रतिकेजी १ सय ३० रुपैयाँ बढेको छ। अघिल्लो वर्ष प्रतिकेजी ५ सय ५० रुपैयाँमा खसीबोका बिक्री गरेको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -