Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४४:४१ बिहान
- ADVERTISEMENT -

एन्फा विशेष साधारण सभाले २ सदस्य निर्वाचित गर्ने

प्रकाशित मिति: २०७९ असोज १२, बुधबार

281
Shares

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा बुधबार बिहान सुरु भएको छ । राजाधानीमा जारी विशेष साधारण सभाले असार ६ गते प्रतिस्पर्धा गरेका केन्द्रिय सदस्यका ४ उम्मेदवारबाट २ जना निर्वाचित गर्नेछ ।


२१ सदस्यीय कार्यसमितिको निर्वाचनबाट अध्यक्ष, पदाधिकारी, सदस्य गरि १९ जना निर्वाचित भएका थिए । बाँकी २ सदस्यको टुंगो लाग्न बाँकी थियो । मत परिणाममा अन्तिम ४ सदस्य उम्मेदवारको मत बराबरीभएपछि विशेष साधारण सभाबाट टुंगाउने निर्णय अनुसार आज सभा हुन लागेको हो ।

४ उम्मेदवारमा लोकेन्द्र गुरुङ, दीपक थापा, रुपेश अधिकारी र दिपेन्द्र धिमाल छन् । पछिल्ल्लो निर्वाचनमा चारै जनाले समान ३९ मत प्राप्त गरेका थिए । धिमाल अध्यक्ष पंजकविक्रम नेम्वाङ र बाँकी तीन निर्वतमान अध्यक्ष कर्मा छिरिङ शेर्पाको समूहबाट निर्वाचन प्रतिस्पर्धामा छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -