Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०८:१० बिहान
- ADVERTISEMENT -

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

प्रकाशित मिति: २०७९ असोज १०, सोमबार

243
Shares

जनकपुरधाम । धनुषामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । मिथिला विहारी नगरपालिका ५ ललियाका ४५ वर्षीया जिवछी देवी मण्डलको हत्या आरोपमा उनको श्रीमान रामा मण्डल पक्राउ परेका हुन् । 

जिवछी देवीको शव यही असोज ४ गते हत्या भएको अवस्थामा बासघारीमा फेला परेको थियो । खेतमा काम गर्न गएको बेला ऋण तिर्ने विषयमा श्रीमान–श्रीमतीबीच छलफल भएको थियो । सोही छलफलमा श्रीमतीले श्रीमानको बुबाको नाम जोडेर गाली गलौज गर्दा आवेशमा आएर रामा मण्डलले कोदालोले टाउकोमा हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
 
हत्या पश्चात मण्डलले कोदालो अरुको खेतमा फालेर श्रीमतीले लगाएको चुरा फुटाएर त्यहाँबाट भागेका थिए । रामा मण्डललाई प्रहरीले घटनाको चार दिनपछि किरिया बसेको अवस्थामा पक्राउ गरेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । 

उनीहरूको दुई छोरा विनय र संजय वैदेशिक रोजगारीका लागि कतारमा छन् । छोराहरूले आमाकै नाममा पैसा पठाउने गरेका थिए । ऋण तिर्न छोरा र श्रीमतीले असहयोग गर्ने गरेकोबताइएको छ । घरमा सोही कारण झगडा हुने गरेको थियो । दुई साता अघि नै उनको दुवै छोरा छुट्टाछुटै बस्ने निर्णय गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -