Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५६:३५ बिहान
- ADVERTISEMENT -

डेंगु नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग कांग्रेस नेता सिंहको आग्रह

प्रकाशित मिति: २०७९ असोज ९, आइतबार

810
Shares

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेङ्गु महामारीको रुपमा लिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन् । आज राजधानीको रत्नराज्य विद्यालयको विज्ञाना प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले जनस्तरमा अनुभूत हुने गरि सरकारले काम गर्नुपर्ने बताए । 

सिटामोल पनि भनेको समयमा नपाएको भन्ने गुनासो रहेकाले यसप्रति सरकार गम्भीर हुन नसकेको उनको गुनासो थियो । 

नेता सिंहले मुलुक संकटमा परेको समयमा कांग्रेसले नै निकास दिने गरेको निर्वाचनमा कांग्रेसलाई अवसर दिएमा राजनीतिक स्थायित्व कायम हुने जिकिर गरे ।  कांग्रेसले अवसर पाए जनतालाई महसुस हुने गरी काम गर्ने उनको दाबी थियो ।

स्थानीय साधन स्रोतको परिचालन गर्ने र पर्यटन क्षेत्रको बिकास मार्फत रोजगारीको सृजना गरि युवा वर्गलाई स्वदेशमै राख्न सकिए मात्र देशले विकासमा फड्को मार्ने नेता सिंहको भनाइ थियो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -