काठमाडौ : नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेल छोरीको उपचारका लागि भारत प्रस्थान गरेका छन ।
केहि दिन अघि पौडेल छोरी आहाना कान्ति अस्पतालमा उपचाररत थिईन ।
उनको त्यहाँ आशातित सुधार हुन नसकेपछि कान्ति अस्पतालले भारतको दिल्लीस्थित एम्स हस्पिटलमा उनको रिफर गरेको हो ।








































