तिलोत्तमा
रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ले धानबालिमा क्षतिपुगका किसान हरुको लागि क्षतिपूर्ति वितरण गरेको छ।
असोजको अन्तिम साताको बेमौसमी वर्षा र बाढीबाट धानमा क्षति बेहोरेका किसानलाई तिलोत्तमानगरपालिका ले ८ लाख ९६ हजार ७ सय ४१ रुपैयाँ दिएको छ।
पाकेको धान नष्ट भएका किसानलाई क्षतिपूर्ति बापत पहिलो चरणमा ८ लाख ९६ हजार ७ सय ४१ रुपैयाँ दिनगृह मन्त्रालयबाट रकम निकासा भएअनुसार नगरले किसान लाई सो रकम दिएको हो ।
वर्षाले धानमा क्षति बेहोरका किसानका लागि रकम गृह मन्त्रालय हुँदै किसानसमक्ष पठाएको नगर प्रमुख रामकृष्ण खाणले जनाकारी दिए।
धान बालीमा धेरै क्षति भएका रूपन्देही,तिलोत्तमा नगरपालिकाका किसानलाई राहात दिन रकम पठाएको छ।
स्थानीय तहले प्रमाणीकरण गरेका आधारमा किसानले रकम पाएका हुन
नगरपालिकाले निम्म ,मध्यम र उच्च गरि तिन तहमा क्षतिग्रस्त भएको तह छुट्टयाई रकम वितरण गरेको छ।
किसानको हातमा चेक वितरण गर्दै नगर प्रमुख रम कृष्ढ खाणले कृर्षिको विकास नभए सम्म मुलुककोअर्थतन्त्र वलियो हुन नसक्ने बताए।
प्रमुख खाणले कृर्षिमा आधुनिक प्रविधिको प्रयोग र विधि अनुसार कृर्षि मा उत्पादन र रोजगारी बढाउन स्थानियसरकार लागि रहेको बताए।
किसान लाई परेको पिर मर्कामा स्थानिय सरकारले विभिन्न शिविर पनि नगरपालिका ले संचालन गरेकोप्रमुखले बताए ।
नगर उप प्रमुख जागेश्वर देवि चौधरीले डुबानमा परेका २७० जना किसानलाई स्थानीय तहबाट प्रमाणीकरणभएर अनुसार नगरपालिकाले सहयोग गरेको बताईन।
यसै गरि कार्यकारी प्रमुख नारायण अर्यालले वर्साका कारण धान भएको क्षति प्रति नगरपालि गम्भर भएको बताए।
कृर्षि साखा प्रमुख डोमलाल खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो
धानबालिमा क्षतिपुगका २७० जना किसानलाई क्षतिपूर्ति वितरण
प्रकाशित मिति: २०७९ असोज ४, मंगलबार
292
Shares

- ADVERTISEMENT -

सम्बंधित समचार
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

जापानका नेपाली व्यवसायी दीपक सुवेदीद्वारा बाढीपीडितलाई ३६ लाख येन सहयोग ।

बाढी–पहिरो पीडितका लागि नेपाली जनसम्पर्क समिति जापानद्वारा १० लाख रुपैयाँ सहयोग

चण्डिका अंगाईको प्रस्तुति नयाँ तीज गीत PR वाला मायालु सार्वजनिक

रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो साता, मानसरोवर जाने कार्यक्रम तय

बलेवा सेवा समाज जापानद्वारा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम आयोजना
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.98
148.58

European Euro
1
162.41
163.07

UK Pound Sterling
1
193.96
194.75

Swiss Franc
1
175.88
176.60

Australian Dollar
1
98.55
98.95

Canadian Dollar
1
103.33
103.75

Singapore Dollar
1
114.77
115.24

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
22.16
22.25

Saudi Arabian Riyal
1
39.44
39.60

Qatari Riyal
1
40.61
40.78

Thai Baht
1
4.36
4.38

UAE Dirham
1
40.29
40.45

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
11.06
11.11

Swedish Kroner
1
14.51
14.57

Danish Kroner
1
21.73
21.82

Hong Kong Dollar
1
18.88
18.96

Kuwaity Dinar
1
478.90
480.84

Bahrain Dinar
1
392.29
393.88

Omani Rial
1
384.36
385.92









