Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०८:१३ बिहान
- ADVERTISEMENT -

अन्ततः आरजु राणा कांग्रेसबाट समानुपातिक उम्मेदवार

प्रकाशित मिति: २०७९ असोज ३, सोमबार

329
Shares

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा अन्ततः प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बन्ने भएकी छन् ।

कैलाली ५ सहित देशका विभिन्न ५ ठाउँबाट प्रत्यक्ष उम्मेदवारमा सिफारिस भएकी उनी सुरक्षित स्थान खोज्दै समानुपातिकमा बस्न लागेकी हुन् । २०७४ को चुनावमा लडेको कैलाली ५ मा योपटक पनि उम्मेदवार हुने तयारी गरेकी उनले त्यहाँ आफूलाई सुरक्षित नदेखेपछि समानुपातिकमा गएको कांग्रेसमा चर्चा छ । कैलाली ५ मा पुष्कर ओझा समूहले अन्तरघात गर्न सक्ने कांग्रेसमा चर्चा चलेको थियो । 

बालुवाटार जारी पदाधिकारी, पूर्व पदाधिकारीसहित संसदीय समितिको बैठकले समानुपातिक सूची तयार गरिरहेको छ । 

त्यस्तै सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियारलाई पनि समानुपातिकमा उठाइने एक पदाधिकारीले जानकारी दिए ।  त्यसैगरी पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम पनि समानुपातिकमा समेटिने भएको छ । 

विभिन्न सात समूहमा छलफल भैरहेको छ भने समानुपातिक नामावली टुंगो लगाउन केही पदाधिकारीलाई बाहिर राखेर शीर्ष नेताको छुट्टै बैठक पनि बसिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -