Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०६:५२ बिहान
- ADVERTISEMENT -

जबराले सरकारले नजरबन्दमा राखेको आरोप लगाएपछि मानवअधिकार आयोगको टोली पुग्यो प्रधानमन्त्री निवास

प्रकाशित मिति: २०७९ असोज २, आइतबार

324
Shares

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सरकारले नै घरभित्र नजरबन्दमा राखेको आरोप लगाएपछि राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ। मानव अधिकार आयोगको टोली जबरालाई नजरबन्द बनाएको विषयमा बुझ्नको लागि अहिले प्रधानमन्त्री निवास बालुवाटरमा पुगेको छ।

मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलले घटनाको जानकारी लिन प्रधानमन्त्री निवास पुगेको पुष्टि गरे।

प्रतिनिधिसभाबाट आफू माथि लागेको महाअभियोग निष्क्रिय भएको अवस्थामा आफू सर्वोच्च अदालत जान खोज्दा घरभित्र नै नजरबन्द जस्तै राखेको आरोप जबराले लगाएका छन्। जबरा हाल बालुवाटारस्थित सरकारी निवासमा छन्। निवास अगाडी सुरक्षाकर्मीको बाक्लो उपस्थित रहेको छ। निवासबाट निस्किने गाडीलाई पनि प्रहरीले चेक गरेर मात्र बाहिर जान दिएको छ।

महाभियोग सिफारिस समितिको बहुमतको प्रतिवेदनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लाग्ने आधार र कारणसहितको प्रतिवेदन शनिवार बुझाएको छ। त्यसपछि शनिवार नै जबराले अदालत हाजिर हुने बताएका थिए। आइतबार बिहानैदेखि अदालत परिसरमा पनि सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखियो। त्यसो त केही अधिवक्ता र विभिन्न सङ्गठनमा आबद्ध अधिवक्ताहरू पनि विरोधको लागि तयारी अवस्था थिए। एका दुई जना जबराको स्वागतको लागि हातमा खादा बोकेर पुगेका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -