Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
९:२६:४७ बिहान
- ADVERTISEMENT -

संविधान रक्षाका लागि कांग्रेस नेतृत्वको गठबन्धनले जित्न आवश्यक छ : प्रकाशमान सिंह

प्रकाशित मिति: २०७९ असोज २, आइतबार

253
Shares

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि आगामी निर्वाचनबाट कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाउने बताएका छन्।

लौहपुरुष गणेशमान सिंहको २५ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता सीहले कांग्रेसलाई जनताले संविधान रक्षाका लागि फेरि सरकारको नेतृत्व गर्ने अवसर दिने दाबी गरेका हुन्। 

उनले संविधान कार्यान्वयन र राजनीतिक स्थायित्वका लागि आगामी चुनावमा कांग्रेस नेतृत्वको गठबन्धनले जित्न आवश्यक रहेको बताए।  स्थानीय तहलाई बलियो बनाएर शिक्षा, स्वास्थ्य, रोजगारीका विषयमा जनतालाई अनुभूत हुनेगरी काम गर्नुपर्नेमा नेता सिंहको जोड थियो। 

सत्तागठबन्धनमा अहिले सिट बाँडफाँटका बारेमा छलफल भइरहेकाले छिट्टै निकास निस्कने नेता सिंहले दाबी गरे। ‘गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ,’  गणेशमान सिंहको २५ औं स्मृतिमा आइतबार शोभा भगवतीमा आयोजित कार्यक्रममा उनले भने, ‘सबैलाई चित्त बुझाएर अघि बढ्ने हो।’ 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -