Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३३:१४ बिहान
- ADVERTISEMENT -

दसैंका लागि बसको टिकट बुकिङ खुल्यो

प्रकाशित मिति: २०७९ असोज १, शनिबार

275
Shares

काठमाडौँ — दसैंका लागि शनिबारदेखि बसको टिकट बुकिङ खुला भएको छ । यातायात व्यवसायी महासंघ, ट्राफिक प्रहरी, सडक विभागलगायत सरोकारवालाहरूको संयुक्त बैठकले यसअघि नै गरेको निर्णयअनुसार असोज १ गतेदेखि बसको टिकट बुकिङ खुला गरेको हो । 

नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, चाबहिललगायतका स्थानमा यात्रुहरू टिकट काट्नका लागि पुगेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरका अनुसार नयाँ बसपार्कमा अन्य ठाउँमा भन्दा यात्रुहरूको चाप लागेको छ

यातायात व्यवस्था विभागले परिचयपत्र लगाएका कर्मचारीहरूसँग मात्रै टिकट काट्न पनि यात्रुहरूलाई आग्रह गरेको छ । दसैंको बेलामा यात्रुहरू ठगिने भएकाले त्यसलाई मध्यनजर राख्दै काठमाडौंका यात्रुको चाप हुने स्थानमा टिकट काट्ने स्टल राखिएको अध्यक्ष स्वाँरले बताए ।

सडकको अवस्था खराब भएकाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईलाई आइतबार भेटेर यथाशिघ्र सडक मर्मत गर्न आग्रह गर्ने उनले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -