Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:२१:३४ बिहान
- ADVERTISEMENT -

रुसले चीनलाई नयाँ पाइपलाइनमार्फत ग्यास दिने

प्रकाशित मिति: २०७९ भदौ ३१, शुक्रबार

280
Shares

रुसको सरकारी ग्यास कम्पनी गाजप्रोमले चीन र मंगोलियालाई ग्यास दिनका लागि सोयुज भोस्तोक पाइपलाइन निर्माण गर्ने भएको छ । 

यसको जानकारी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर बैठकमा दिएका हुन् । 

बैठकको साइडलाइनमा उनले चीनका राष्ट्रपति सी चिनपिङ र मंगोलियाका राष्ट्रपति उख्नागीन खुरेलसुखसँग कुराकानी गरेका थिए । 

ऊर्जा क्षेत्रमा बेइजिङ र उलानबाटरसँग सहकार्य गर्न मस्को तयार रहेको पुटिनले बताए । दुई देशबीच सीमापार विद्युत् आपूर्ति बढाउने सम्भाव्यतामा पनि कुराकानी भएको छ । 

‘यो वर्ष रुसले चीन र मंगोलियालाई दिने ऊर्जामा २० प्रतिशत वृद्धि हुने अनुमान गर्छौं,’ पुटिनले बताए, ‘त्यो भनेको ५.२ अर्ब किलोवाटसम्म हो ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -