Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४०:३९ बिहान
- ADVERTISEMENT -

बलात्कार र तेजाब छ्याप्ने धम्कीपछि छात्राले गरिन् आत्महत्या प्रयास

प्रकाशित मिति: २०७९ भदौ २८, मंगलबार

402
Shares

भारतस्थित उत्तर प्रदेशको राजधानी लनखऊमा रहेको एक निजी विद्यालयमा अध्ययन गर्ने छात्राले आत्महत्या प्रयास गरेकी छन् । 

सँगै कोठामा बस्ने  साथी र केही छात्रहरूले बलात्कार गर्ने र तेजाब आक्रमण समेत गर्ने धम्की दिएपछि ती बालिकाले आत्महत्या प्रयास गरेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । 

आफ्नै साथीहरूको धम्कीबाट डराएर छात्राले होस्टलमा नै विष सेवन गरेको र अहिले उनको एक निजी अस्पतालमा उपचार भइरहेको बताइएको छ । 

घटनाको भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । 

फोनकलको विषयमा सँगै कोठामा बस्ने साथीहरूबीच शुरूआती विवाद भएको थियो ।

विवादपछि छात्राको केही साथीहरूले बलात्कार र तेजाव आक्रमणको धम्की दिएको समेत उल्लेख गरिएको छ । 

अहिले छात्राको साथीहरूविरुद्ध अनुसन्धान भइरहेको त्यहाँको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले खबर लेखेका छन् । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -