Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
१:५९:१२ दिउँसो
- ADVERTISEMENT -

‘एम. अधिकारी को हो म चिन्दिन, खोज्नेलाई टर्चको ब्याट्री किनिदिन्छु’- केपी ओली

प्रकाशित मिति: २०७९ भदौ २७, सोमबार

331
Shares

नेकपा एमालेका अध्यक्ष एबं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एम.अधिकारीलाई आँफुले नचिन्ने भन्दै एम. अधिकारी खोज्नेलाई टर्चको ब्याट्री किनिदिने बताएका छन् । कान्तिपुर कन्क्लेभको अन्तर संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्

‘खोजे हुन्छ एम. अधिकारी कहाँ छ ? म टर्चको ब्याट्री किनिदिन्छु, एम.अधिकारी को हो, म पनि जान्दिनँ,’ उनले आफ्नै अर्थ तथा योजना विभागको सदस्य नचिन्ने बताए । ओलीले अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरेको अनियमितता लुकाउनका लागि एमालेको अर्थ विभागका एम। अधिकारीको प्रसंग सत्तापक्षले झिकेको आरोप लगाए । 

एमालले विभागमा एम अधिकारी नामको व्यक्तिको परिचय अहिलेसम्म पनि दिन सकेको छैन । बरु एमालेले खोटाङ ठेगाना भएको एम अधिकारी नामको खोजी सवत्र सुरू गर्यो । ३ दिनपछि खोटाङ घर भएर विराटनगर बस्ने चार्टर एकान्टेण्ड मनोज अधिकारी नै एम अधिकारी हुन् भनी प्रचारमा ल्यायो । 

एमाले केन्द्रीय विभागमा एम. अधिकारी सदस्य रहेको सार्वजनिक भएको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै एम। अधिकारी भएको सार्वजनिक बहसमा आएको थियो । २०७३ सालमा महाप्रसाद अधिकारी एमालेको उक्त विभागको सदस्य थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -