Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
१२:१३:३९ दिउँसो
- ADVERTISEMENT -

सन्दीप लामिछानेलाई अध्यागमनले राख्यो कालोसूचीमा

प्रकाशित मिति: २०७९ भदौ २६, आइतबार

1108
Shares

बालिगमाथि बारम्बार बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालो सूचीमा राखेको छ । उनलाई नेपाल आउनासाथ पक्राउ गर्नका लागि कालो सूचीमा राखिएको हो । 

यसअघि १७ वर्षकी एक नाबालिगले सन्दीप लामिछानेले आफूलाई ५ भदौमा सिनामंगलको एक होटेलमा बारम्बार बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

उनले प्रहरीमा जाहेरी दिएसँगै प्रहरीले यस विषयमा छानबिन सुरु गरेको थियो । काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको प्रहरीले सबै नाकाहरुमा उनलाई पक्राउ गर्न परिपत्रसमेत गरेको छ । अदालतले बिहीबार नै सन्दीपविरुद्ध पक्राउ पुर्जी दिएको थियो । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेपाल क्रिकेट एशोसिएसन (क्यान)ले उनलाई नेपाली क्रिकेट टिमको कप्तानबाट निलम्बनसमेत गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -