Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१७:०७ बिहान
- ADVERTISEMENT -

सोमबार देशभरका हल बन्द गर्ने चलचित्र संघको निर्णय

प्रकाशित मिति: २०७९ भदौ २३, बिहीबार

441
Shares

काठमाडौं, भदौ २३ : नेपाल चलचित्र संघले सोमबार देशभरका सबै हल बन्द गर्ने निर्णय गरेको छ। बिहीबार बसेको संघको बैठकले सोमबर सबै हल बन्द गर्ने निर्णय गरेको हो।

नेपाल चलचित्र निर्माता संघले केही दिनअगाडि शुक्रबार मात्र फिल्म प्रदर्शन गर्न पाउने निर्णय गरेपछि त्यसैको विरोधस्वरुप चलचित्र संघले सोमाबर हल बन्द गर्ने निर्णय गरेको महासचिव नरेन्द्र महर्जनले बताए। 

‘प्रदर्शकहरुलाई चौतर्फी आक्रामण भइरहेको छ,’ उनले भने, ‘व्यवसाय नै संकटमा परेको छ, त्यसैले यस्तो निर्णय गर्न बाध्य भयौं।’ प्रदर्शकहरूलाई हिन्दी फिल्मको मतियार जस्तो व्यवहार गरिएको भन्दै उनले हल बन्द गर्ने निर्णय गरिएको बताए। 

सरकारले पनि आफूहरुको मागको सुनुवाई नगरेको महर्जनले बताए । उनले  अझै मागको सुनुवाई नभए  लामो हड्तालमा जाने पनि चेतावनी दिए । 

चलचित्र संघ बिहीबार विज्ञप्ति जारी गर्दै फिल्म सेन्सर गर्दा अनावश्यक दुःख दिएको भन्दै अग्रिम बुकिङ नखोलिएको पनि जनाएको छ। विज्ञप्तिमा भनिएको छ– ‘कोरोनाबाट आक्रान्त नेपाली चलचित्रलाई सरकारले संरक्षण गर्नुको साटो झन धरासायी बनाउने उद्देश्यले चलचित्र आयातमा बाधा पु¥याइएको छ । स्वतन्त्र व्यवसायमाथि नियन्त्रण गर्न खोजिएको छ। चलचित्र जाँच पास गर्दा आनावश्यक दुःख दिने कार्य भएकाले सो विरोध स्वरुप शोको अग्रीम बुकिङ नखोलेका हौं ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -