Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१३:०९ बिहान
- ADVERTISEMENT -

सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतले काट्यो पुर्जी

प्रकाशित मिति: २०७९ भदौ २३, बिहीबार

315
Shares

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । आज (बिहीबार) जिल्ला अदालत, काठमाडौँले उनलाई अनुसन्धानका लागि पक्राउ गर्न पुर्जी काटेको हो ।

एक १७ वर्षीया नाबालिकाले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दर्ता गराएपछि प्रहरीले अदालतसँग पक्राउका लागि अनुमति मागेको थियो ।

तर सन्दीप भने क्यारेबियन प्रिमियर लिग खेल्नका लागि वेष्ट इन्डिज (जमैका)मा रहेका छन् । प्रहरीले अनुमति पाएकाले इन्टरपोलको सहायताबाट समेत पक्राउ गर्न सक्ने जनाएको छ ।

यसअघि सन्दीले आफूमाथि गलत आरोप लागेको भन्दै नेपाल क्रिकेट संघ क्यानसँग आफू कानुनी लडाइँमा जाने र यसका लागि क्यानले सहयोग गर्नुपर्ने बताएका थिए । उनले आरोप अस्वीकार गरिरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -