काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल महिला संघको अध्यक्षमा उषा मिश्र मनोनित भएकी छन् ।
सभापति शेरबहादुर देउवाले मिश्रलाई संघको अध्यक्षमा मनोनित गरेका हुन् ।
सिराहाकी उनी महिला संघको निवर्तमान सचिवसमेत हुन् ।
प्रकाशित मिति: २०७९ साउन २६, बिहीबार