गोरखा श्रावण -२५
चुनाव को मिति घोषणा संगै यति बेला भने गोरखा कॉंग्रेस र माओवादी दुबैको चासोको बिषय बनेको छ पछिल्लो स्थानीय चुनाव कोनतिजा मा केही अगाडी देखिएको माओवादी ले पाटी को तर्फ बाट शिर्ष नेता उठाउने दाउमा छ भने कॉंग्रेस तर्फ बाट गठबंधन भएमा क्षेत्रनं १ नै बढी रोजाईको को बिषय बन्ने देखिन्छ , यस अघिको चुनाव मा , एमाले र माओवादी को गठबंधन को कारण कॉंग्रेस पराजयभएको थियो भने अर्को क्षेत्र नं २ मा बाबुराम भट्टराई लाई कॉंग्रेस ले सहयोग गरेको थियो ।
क्षेत्र नं १ गोरखा मा उमेदवार को दावा गर्ने हरु यति बेला चोक- चोक देखि सामाजिक सन्जाल र आफ्नो शुभ चिन्तक हरुसंग सम्पर्कछलफल तथा आफ्नो उमेदवारी को चर्चा परिचर्चा गर्न थालेका छन यसै क्रमश कॉंग्रेस युवा नेता विरबल ढकाल ले आफु एक सक्षमबलियो उमेदवार रहेको बताएका छन ।
नेपाली कॉंग्रेस गण्डकी प्रदेश कमिटि सदस्य मा सर्वाधिक मतले बिजयी भएका ढकाल नेपाल संस्कृति संघ का केन्द्रीय सदस्य समेतहुन ।उनि एक सफल ब्यवसायी पनि हुन ,पछिल्लो समय चर्चा मा रहेका ढकाल गोरखा को उत्तरी भेगमा परिचित रहेको र ऑंफुले टिकटपाए चुनाव जित्न सहज हुने बताएका छन् । उनले गोरखा क्षेत्र न १ (ख) प्रदेश तर्फ बाट आफ्नो दावा प्रस्तुत गरेका छन् ।
गोरखामा यति बेला गठबंधन को कारण कुन क्षेत्र कसको भागमा पर्ने हो अन्योल कायमै छ तर क्षेत्र नं १ (ख) मा गत निर्वाचनमा नेकपागठबंधन बाट एमाले नेता रामशरण बस्नेत निर्वाचित भएका थिए , अहिले भने एमाले गठबंधन बाहीर रहेकाले प्रदेश ख , कॉंग्रेस कोभागमा पर्ने सम्भाबना बढ़ी भएको कारण पनि यो क्षेत्र मा कॉंग्रेस बाट आकांक्षीहरु बढ़ी देखिएका छन् । प्रदेश मा दावा गर्ने ढकालआरुघाट गाउपालीका मान्बु निवासी हुन यस गॉंउपालीकामा स्थानीय निर्वाचनमा नेपाली कॉंग्रेस बिजयी भएको थि








































