२५ साउन, काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा आगलागी भएको छ । प्रहरी र स्थानीयले आगो निभाउने प्रयास जारी राखेका छन् ।
आगलागीको थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: २०७९ साउन २५, बुधबार