काठमाडौं।
तरुण दल केन्द्रीय कार्यालयलाई प्रीन्टर लगायत सामाग्री हस्तान्तरण गरिएको छ। आइतबार एक कार्यक्रम बिच काठमाडौं बासीबेलायत स्तिथ Aston University का प्रोफेसर डा.कोमल अर्यालले सामाग्री हस्तान्तरण गरेका हुन्।
अर्यालले नेपाल तरुण दल केन्द्रिय कार्यालय रवि भवनमा पुगेर तरुण दल अध्यक्ष विद्वान गुरुङलाई हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण कार्यक्रममा काठमाडौं महानगरपालिका वार्ड न.१० का मोना अर्याल, काठमाडौं महानगरपालिका वार्ड न.३१ का प्रमोद शर्मार गोदावरी नगरपालिका वार्ड न.१ का शान्त भण्डारीले सहजिकरणको भुमिका निर्वाह गरेका थिए । कार्यक्रममा नेपाल तरुण दलकोनेता कपिल पोख्रेल र कार्यालय सचिव आशिष रानाको पनि उपस्थितिरहेको थियो।
तरुणदलको मुख्यसचिव ठान प्रसाद पोखरेलले सामाग्री सहयोग र सहजीकरण गरेकोमा डा.अर्याल र उपस्थित महानुभावहरुलाइधन्यवाद दिएका छन् । अर्यालले ल्यापटप १ थान, डेस्क्टप १ थान, हार्ड डिस्क १ थान, प्रीन्टर १ थान र किबोर्ड १ थान तरुणदलकार्यालयलाई दिएका हुन्।








































