काठमाडौं । अमेरिकाको केन्टकी प्रान्तमा विगत तिन दिनदेखी परिरहेको वर्षा र बाढीको कारण हालसम्म २५ जनाको मृत्यु भएको छ । केन्टकी गभर्नर एन्डी बेशियरलाई उध्रदत गर्दै अन्तर्राष्टिय संचार माध्यमहरुले जानाकारी गराए अनुसार मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको छ ।