Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:११:०३ बिहान
- ADVERTISEMENT -

श्री अरविन्दको जन्मजयन्तीको शुभावसरमा वक्तृत्वकला

प्रकाशित मिति: २०७९ साउन ४, बुधबार

949
Shares

महर्षि श्री अरविन्दको १५० औं जन्मजयन्तीको शुभावसरमा, चन्द्रागिरी– ०६ स्थित श्री अरविन्द योग मन्दिरले प्लस टु , स्नातक, स्नातकोत्तर र त्यो भन्दा माथिका अन्य इच्छुक प्रतियोगीहरुको लागि मिति २०७९–४–२० गतेका दिन “श्री अरविन्दको जीवन र उनको दर्शन” शिर्षक मा वक्तृत्व प्रतियोगिता आयोजना गरेको हुँदा सहभागि हुन सम्बन्धित सम्पूर्णमा अनुरोध गरिएको छ  ।

भाषाको माध्यम भने  नेपाली वा अंग्रेजी  प्रतियोगीले चाहे अनुसार छनोट गर्न पाउने व्यवस्था छ । कार्यक्रममा प्रथम पुरस्कार नगद रु २०,००० , दोस्रो पुरस्कार नगद रु १५,००० , तेस्रो पुरस्कार नगद रु १०,००० ,चौथोँ पुरस्कार नगद रु ५,००० र सहभागिताको प्रमाणपत्र र खाजाको को पनि व्यवस्था रहेको छ ।

कार्यक्रममा चयनमा सहभागी जनाउन चाहनेले बढिमा २ मिनेटको  रेकर्डिङ भिडियो बनाएर  Sri Aurobindo Yoga Mandir लाइ ट्यागगरि फेसबुकमा अपलोड गर्नु पर्नेछ । भिडियो अपलोड गर्ने अन्तिम मिति भने  २०७९–४–१४
तोकिएको छ ।।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -