Opens in a new tab
२०८३ मंसिर १, सोमबार
७:४३:३७ बेलुका
- ADVERTISEMENT -

चन्द्रागिरि मा २०० भन्दाबढी मानिस अलपत्र, उद्धारको तयारी

प्रकाशित मिति: २०७९ असार २२, बुधबार

510
Shares

केबलकार बिग्रँदा चन्द्रागिरि डाँडामा २०० भन्दाबढी मानिस रोकिएका छन् । केबुलकारमा प्रविधिक समस्या आएपछि मानिस रोकिएकोजिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।

चन्द्रागिरि डाँडामा भालेश्वर महादेवको मन्दिरमा घुम्न गएका थिए । उनीहरुलाई प्रहरीले जीप, ट्रक, बसमार्फत उद्धार गर्न सुरु गरिएकोएसपी मैनालीले बताए । केहीलाई जेनेरेटर चलाएर केबलकार सञ्चालन गरी उद्धार गरिएको थियो । यस्तै, बुधबार दिउँसोराष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेना परिवारसहित चन्द्रागिरी पुगेका थिए । उनी पनि केबलकार बिग्रिएपछि एक घण्टासम्मरोकिएका थिए ।

- ADVERTISEMENT -