- ADVERTISEMENT -

अपडेटः रामेछापमा यात्रु बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २१ भन्दा बढी घाइते, गम्भीर घाइतेलाई हेलिकोप्टरबाट लैजादै

July 5, 2022
481
Shares
- ADVERTISEMENT -

२१ असार, 

रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीको लुभुघाटमा यात्रु बस दुर्घटना हुँदा नौ जनाको निधन भएको छ । दुर्घटनामा परी २१भन्दा बढी घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी गरिएको छ । सुनापतिगाउँपालिकाको केन्द्र हिलेदवीबाट काठमाडौं तर्फ जादै गरेको वस लुभुघाटमा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालयरामेछापका डिएसपी राजकुमार थिङले दुर्घटनामा परी ९ जनाको दुर्घटनास्थलमै मृत्यु भएको रामेछाप न्युजलाई जानकारी दिए 

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -