- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कीर्तिपुरमा आफ्नै डेरामा लगेर बालिका बलात्कार

June 30, 2022
584
Shares
- ADVERTISEMENT -

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन् ।

कीर्तिपुर नगरपालिका-१० पागांलाछीमा बस्दै आएका मकवानपुरको कैलाश गाउँपालिकाका २० वर्षीय साजन प्रजाले डेरामा लगेर तीबालिकालाई बलात्कार गरेको प्रहरीको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

युवकले किशोरीलाई ललाई-फकाई कोठामा लगेको प्रहरीको भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -