- ADVERTISEMENT -

महानगरको फोहोरको समस्या हामी सबैको साझा समस्या हो : प्रदिप पौडेल

June 8, 2022
649
Shares
- ADVERTISEMENT -

नेपाली कॉंग्रेस केन्द्रीय सदस्य युवा नेता प्रदीप पौडेल  ले समाजीक संजाल लेख्दै उनले  भनेका छन ।महानगरको फोहोरको समस्याहामी सबैको साझा समस्या हो, यसले पार्ने वातावरणीय प्रभावको असरबाट कोहि पनि मुक्त छैन।फोहर व्यावस्थापनमा जसले जहाँबाटजति सकिन्छ सहयोग गरौं।फोहरको प्रकृति हेरेर वर्गिकरण गरौं।यो हाम्रा लागी हामीले गर्नुपर्ने काम हो।त्यसैगरि, फोहर व्यावस्थापनस्थलका स्थानियहरुको माग र समस्याहरुको समाधान गरौं, उहाँहरूसँगका सम्झौताहरु पालना गरौं।अझ हामीले बुझ्दै आएको फोहोरमाथिको राजनीति र अर्थशास्त्र पनि उत्तिकै डरलाग्दो छ।त्यसैले यसका विविध आयामहरुको अध्ययन गर्दै फोहोरलाई अर्थोपार्जन रसंवृद्धिसँग पनि जोड्ने पहल गरौं । उदाहरणको लागि प्लास्टिकको प्रयोग बिभिन्न उपाएले गर्न सकिएला, कुहिने वस्तुहरुलाई मल रउर्जामा रुपान्तरण गर्न सकिएला, धातु र कागज लगायतका वस्तुलाई पुनर्उपयोग गर्न सकिएला ।फोहर भित्रका यि सकारात्मक पक्षतथा यसको दिर्गकालिन समाधानका विषयमा काठमाण्डौं महानगर तथा सहरी विकास मन्त्रालय दुवै सकरात्मक देखिएका छन् हामीसबैले आ–आफ्नो ठाउँबाट सहयोग गरेको खण्डमा अवश्य नै यो अभियानले सार्थकता पनि पाउनेछ ।

– प्रदीप पौडेल , नेता – नेपाली कांग्रेस

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -