काठमाडौं । ईशा फाउण्डेशनका संस्थापक सद्गुरु जग्गी वासुदेवद्वारा पहल गरिएको ‘सेभ सोइल’ अर्थात् ‘माटो जोगाऔँ’ नामकविश्वव्यापी अभियानले नेपालमाा पनि निरन्तरता पाएको छ ।
साइकल सिटी नेटवर्क नेपालले आयोजना गरेको साइकल र्यालीलाई वन तथा वाताप्रवर्धनवरण मन्त्रालयका मन्त्री रामसहाय प्रसादयादवले कार्यक्रमको उद्घाटन गरेको थिए ।








































