Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२६:३३ बिहान
- ADVERTISEMENT -

गोरखाको अस्पतालचोक हुँदै फिनाम जाने बाटोमा सवारी को आवतजावत बन्द ।

प्रकाशित मिति: २०७९ जेठ २१, शनिबार

518
Shares

गोरखा । गोरखाको अस्पतालचोकदेखि बराह हुँदै फिनाम जाने सडकखण्डमा भोली विहान ६ बजेदेखि सवारी आवागमन बन्द हुने भएको छ ।

सडक कालोपत्रेको काम भइरहेकाले जेठ २२ गते बिहान ६ बजेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागी उक्त सडकखण्डमा सवारी संचालनमा रोक लगाइने पूर्वाधार बिकास कार्यालय गोरखाले जनाएको छ ।

बिद्यालयका बस र एम्वुलेन्स भने चल्न पाउने कार्यालयका इन्जिनियर अजय श्रेष्ठले बताए । सडक बन्द रहेको अवधिभर बैकल्पिक बाटो प्रयोग गर्न पनि कार्यालयले अनुरोध गरेको छ ।

घ्याम्पेशाल, आरुघाट तर्फ जाने सवारी साधनलाई बसपार्क, धारापानी, चिल्डेनपार्क, सतिपिपल हुदै कोखे आहालेको सडक र फर्कनेलाई कोखेआहाले, सतिपिपल, छहरे, ठुलोआगँन हुदै बसपार्कको रुट प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ ।

त्यस्तै बुंकोट हुदै नाम्जुङ्ग तर्फ आउजाउ गर्ने सवारी साधनहरुलाई कट्टेलचोक हुदै कट्टेलडाँडा, भुषाल गाउँ, ढुंगागाढेको रुट प्रयोग गर्न पनि कार्यालयले अनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -