Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१२:१५ दिउँसो
- ADVERTISEMENT -

आईजीपी नियुक्ति विवाद, सुनुवाइ स्थगित

प्रकाशित मिति: २०७९ जेठ १७, मंगलबार

387
Shares

काठमाडौं, मंगलबार, १७ जेठ २०७९ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विवाद सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

सर्वोच्चले तीन डीआईजीहरू इश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीको हकमा म्याद नै तामेली नभएको भन्दै मुद्दाको सुनुवाइ सारेको हो । उहाँहरूको र आईजीपी बढुवामा नपरेका विश्वराज पोखरेलले दायर गरेको रिटसँगै राखिएको थियो ।

न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र डा.कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको थियो । गत वैशाख १८ गते सरकारले धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गरेपछि डीआईजी विश्वराज पोखरेलले रिट दायर गरेका थिए ।

रिटमा पोखरेलले आईजीपी हुनुपर्ने माग राखेका छन् । पोखरेलले सरकारले ज्येष्ठता तथा वरियता मिचेर आईजी बढुवा गरेको भन्दै एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -