Opens in a new tab
२०८३ मंसिर २, मंगलबार
२:४०:३० राति
- ADVERTISEMENT -

चुनावको टिप्पणी, सामाजिक संजालमा कुनै नकारात्मक लेख नलेखन रोशन गरुङ्गको आग्रह

प्रकाशित मिति: २०७९ जेठ ८, आइतबार

1100
Shares

गोरखा, आइतबार, ८ जेठ २०७९ । गोरखाको भिमसेनथापा गाउँपालिका, नेपाली कांग्रेसको तर्फवाट रोशन गरुङ्ग अध्यक्ष पदको प्रत्यासी आफु पालिका अध्यक्ष पराजित भएपछि आफ्ना सम्पुर्ण मतदाता शुभचिन्तक र सहयोगीमा हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्नु भएको छ ।

सामाजिक सन्जालमा साथीहरुले गर्नु भएको गाली गलोज र नेताकार्यकर्ताको नाम टिप्पणी गरि चरीत्र हत्या गर्ने प्रत्न गरिएको कार्य प्रति घोर आपती जनाउनु भएको छ । आजदेखी चुनावको टिप्पणी, सामाजिक संजालमा कुनै नकारात्मक लेख नलेखन र कुनै दलका नेताकार्यकर्तालाई गालीगलोज आरोपित कुरा नगर्न आग्रह समेत गर्नु भएको छ । ।

उहाँले सामाजिक संजाल फेसबुक मार्फत लेख्नुहुन्छ :

आदरणीय भीमसेन थापा गाउँपालिका निवासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरु, यहॉंहरु सबैमा जय नेपालको न्यानो अभिवादनले हार्दिकता पुर्वक अभिनन्दित गर्दछु । जय नेपाल !

यहि बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनलाई सफल बनाउने क्रममा म लगायत हामीहरु नेपाली कॉंग्रेसको सबै उम्मेदवार साथीहरुलाई बिजयी होस् भनी अहोरात्र खट्नु हुने सिंगो पार्टी पंक्तिमा पदासिन नेतागण, संघिय र प्रदेश महाधिवेशन प्रतिनिधी, क्षेत्रीय प्रतिनिधी, क्रियाशील सदस्य, आम मतदाताज्यहरुमा सहयोगको निम्ति हार्दिक कृतणता सहित धन्यवाद ब्यक्त गर्दछु ।

गएको निर्वाचनमा मेरो, युवा नेतृत्वमा नेपाली कांग्रेसको आवश्यकलाई महत्त्वपूर्ण आवश्यकताको रुपमा लिनु भइ रात दिन नभनी नेपाली कांग्रेस नेतृत्वलाई बिजय गराउन खोज्नु भएको युवाबर्ग, संघर्ष गर्नु भएको नेपाली कांग्रेसलाई माया गर्नु हुने कार्याकर्ता, नेता बर्गहरु मैले हार बेहोरियको समयमा तपाईंहरुले पनि हारको महसुस गर्नु भएको छ ।

जति मलाई पीडा भएको छ, त्यो भन्दा धेरै पिडा तपाईंहरुले महसुस गर्नु भएको छ । चुनावको हार लाई अकल्पनीय घटना सम्झी मनमा राख्नु सायद जसरी मैले तपाईंहरूको मन जित्नलाई सफल भएको थिए । सायद आफ्नै नेतागण वा केहि कार्यकर्ता मित्रहरुको मन जित्न सकेन होला । यसमा मैले मेरो कमजोरी महसुस गरेको छु ।

आगामी दिनमा सबैको मन जित्ने प्रयासमा रहि हरेक सुख दु:ख ब्यक्तिगत वा पार्टीगत हैसियतले सकेको सहयोग गर्ने प्रतिबद्धता गर्दै सामाजिक सन्जालमा साथीहरुले गर्नु भएको गाली गलोज र नेताकार्यकर्ताको नाम टिप्पणी गरि चरीत्र हत्या गर्ने प्रत्न गरिएको कार्य प्रति घोर आपत्ति जनाउदै आजै देखी चुनावको टिप्पणी, सामाजिक संजालमा कुनै नकारात्मक लेख नलेख्न र कुनै दलका नेताकार्यकर्तालाई गालीगलोज आरोपित कुरा नगर्न आग्रह गर्दछु ।

जय भीमसेन थापा गाउँपालिका
रोशन गरुङ्ग
अध्यक्ष पदको प्रत्यासी
नेपाली कॉंग्रेस भीमसेन थापा गाउँपालिका गोरखा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -