Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
७:३१:५५ बेलुका
- ADVERTISEMENT -

गोदावरीमा गम्भिर र गजेन्द्रबीच टक्कर

प्रकाशित मिति: २०७९ जेठ ४, बुधबार

571
Shares

चापागाँउ, बुधबार, ४ जेठ २०७९ । ललितपुरको गोदावरी नगरपालिकाको स्थानीय निर्वाचनको मतगणनाको क्रममा गठबन्धनका उम्मेदवार गजेन्द्र महर्जन र एमाले उम्मेदवार गम्भिर रानाबीच रोचक प्रतिस्पर्धा देखिएको छ ।

नेकपा माओवादीबादीसँग गठबन्धनको साहारा लिएर निर्वाचनमा होमिएका नेपाली काँग्रेसका नेता गजेन्द्र महर्जन चुनावी मैदानमा एक्लै होमिएका गम्भिर रानासँग हम्मे हम्मे परेको छ ।

निर्वाचन आयोगको निर्वाचन परिणामहरुका अनुसार गठबन्धनका उम्मेदवार गजेन्द्रलाई गम्भिरले सुरुदेखि नै आमुन्ने सामुन्ने हुने गरि पछ्याएका छन् । उनी ललितपुरको लेले क्षेत्रको मत गणनाको क्रममा गजेन्द्रलाई उछिने भने गोदावरी ११ सम्म आइपुग्दा अगाडि नै छन् । गोदावरी १२ ठेचो गजेन्द्रको जन्म स्थान रहेकोले प्रभाव क्षेत्र रहेकाले उनले मत धेरै अनुमान छ ।

पछिल्लो समय गठबन्धनका उम्मेदवार गजेन्द्रले १२ हजार ५ सय ६४ मत पाएका छन् भने एमालेका गम्भिरलेले १४ मत धेरै १२ हजार ५ सय ७८ मत पाएका छन् ।

गोदावरी १३ यसअघि नेकपा एमालेले जितेको कारण नेकपा एमालेको राम्रैहुने अनुमान छ । नगरपालिकाको अन्तिम वडा गोदावरी १४ ठैव नेकपा माओवादी प्रभाव क्षेत्र रहेको अवस्थामा गम्भिरलाई धेरै गाह्रो नहुने अनुमान छ । उपमेयरमा भने गठबन्धनकी उम्मेदवार मुना अधिकारी सुरुदेखि नै अघि छिन् । उनले पछिल्लो समय १२ हजार ८ सय ५४ मत ल्याएकी छिन् भने उपमेयर रमि प्रधानागंले ११ हजार २ सय १० पाएकी छिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -