Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०९:२२ बिहान
- ADVERTISEMENT -

काठमाडौंमा ऐतिहासिक विजय : शंखरापुर नगरपालिका जितेर राप्रपाले खाता खोल्यो

प्रकाशित मिति: २०७९ जेठ ४, बुधबार

490
Shares

काठमाडौं, बुधबार, ४ जेठ २०७९ । बहुदलीय व्यवस्था स्थापनापछि पहिलो पटक काठमाडौंमा राप्रपाले ऐतिहासिक विजय निकालेको छ । २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ पहिलो मत ल्याए पनि प्रत्यक्षतर्फ राप्रपाले ऐतिहासिक साँखुबाट विजय थालेको छ ।

शंखरापुर नगरपालिकाको मेयरमा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै नापित विजयी भएका छन् । उनले ५१८२ मत ल्याउँदा समाजवादीका उम्मेदवार एलपी श्रेष्ठले ४,४७८ मत ल्याएका छन् ।

साबिक स्थानीय निकायका गाविसमा जिते पनि गणतन्त्र स्थापनापछि स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलो पटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो ।

शंखरापुरमा राप्रपाले तीन वटा वडा समेत जित्न सफल भएको छ ।

शंखरापुरमा राप्रपाले तीनवटा वडा समेत जित्न सफल भएको छ । वडा नं ३ मा सूर्य तामाङ, वडा नं ६ मा राधाकृष्ण श्रेष्ठ र वडा नं ७ मा विष्णु कुमार श्रेष्ठले वडा अध्यक्षमा प्यानल सहित जितेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -