काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा विजयी भएको छ ।
एमाले र माओवादी केन्द्रका उम्मेदवारलाई पछि पार्दै राप्रपाका मेयरका उम्मेदवार रमेश नापित विजयी भएका हुन् ।
उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार समिता श्रेष्ठ विजयी भएकी छन् ।








































