गोरखा, मंगलबार, ३ जेतः २०७९ । गोरखाको सिरानचोक गाउँपालिका वडा नं ४ मा नेपाली काँग्रेसका भरत हमालको प्यानल विजयी भएको छ ।
वडाध्यक्षमा निर्वाचित हमालले कुल ६ सय ८१ मत प्राप्त गर्नु भएको थियो भने उहाँको निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका रमेश रेग्मीले ४ सय ४२२ मत प्राप्त गर्नु भएको थियो ।
साथै, वडा सदस्यहरुमा पनि काँग्रेसकै उमेदवारहरु विजयी हुनु भएको छ । डा सदस्यमा सि.पी. पोखरेल, पर्शुराम पोखरेल, शान्ती कुमाल र रामकुमारी बि.क. विजयी हुनु भएको छ ।








































