Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:१६:०२ बिहान
- ADVERTISEMENT -

काठमाडौँमा मतान्तर बढाउँदै बालेन्द्र

प्रकाशित मिति: २०७९ जेठ २, सोमबार

655
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अप्रत्यासित रुपमा मतान्तर झन् बढाउँदै लगेका छन् ।

राष्ट्रियसभा गृहमा जारी मत गणनाको पछिल्लो पटक सार्वजनिक परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्रले ७ हजार ५३५ मत ल्याएका छन् । जुन दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितको भन्दा ३५ सय मत बढी हो । स्थापितले हालसम्म ३ हजार ९८२ मत प्राप्त गरेका छन्।

साथै गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार ४८६ मत ल्याएर तेस्रो स्थानमा छिन् ।

महानगरपालिकामा अहिले ३,४,५,३१ र ३२ वडाको मतगणना कार्य भइरहेको छ। वडा नम्बर १ र २को गणना भने सकिसकेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -