Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१८:३१ बिहान
- ADVERTISEMENT -

गोरखाको अजिरकोट – २ को वडाध्यक्षमा माओवादी केन्द्रको प्यानलनै विजयी

प्रकाशित मिति: २०७९ जेठ १, आइतबार

465
Shares

गाेरखा, आइतबार, १ जेठ २०७९ । गोरखाको अजिरकोट गाउँपालिका वडा नम्वर २ को वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर गुरुङ (अपुने माइला) विजयी हुनु भएको छ ।

नेपाली कांग्रेसका उम्मेद्वार देवराज गुरुङलाई पराजित गर्दै कृष्णबहादुर वडाअध्यक्षमा निर्वाचित हुनु भएको हो ।

शुक्रबार सम्पन्न भएकाे स्थानी तह निर्वाचनकाे मतगणना शनिबार विहान ९ बजेबाट सुरू भएकाे थियाे ।

महिला सदस्यमा विन्दा तामाङ, दलित महिला सदस्यमा हाईमाया नेपाली, सदस्यमा सोमरज तामाङ र सदस्यमा विवस तामाङ निर्वाचित भएका हुन् । कुल १३०२ मत खसेकाे थियाे । अजिरकाेटमा माओवादीले वडा न १ समेत जित हासिल गरिसकेकाे छ ।

उहाँले ६६८ मत पाएका छन् । उनी २०७४ काे स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भिमलाल तामाङसंग १४२ ले पराजित भएका थिए । २०७४ मा तामाङले ५३३ मत ल्याएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -