काठमाडौं, शुक्रबार, ३० वैशाख २०७९ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गर्नु भएको छ ।
ओलीले केहीबेरअघि भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रमा गएर मतदान गर्नु भएको हो ।
प्रकाशित मिति: २०७९ वैशाख ३०, शुक्रबार