गोरखा, ३० वैशाख २०७९ । स्थानीय तह अन्तर्गतको मतदान गोरखामा सुरु भएको छ ।
स्थानीय तह निर्वाचनमा गोरखा जिल्ला भिमसेनथापा गॉंउपालिका वडा नं ४ चौतारा भगवती मा बि मतदान केन्द्र मा १ सय २ बर्षीय जेष्ठ नागरिक मम मायॉं भट्टले बिहान ७ बजे पहिलो मतदान गरी सुरुवात गर्नु भएको हो ।
१ हजार २ सय ८८ मतदाता भएको उक्त केन्द्रमा सौभाद्र पूर्ण बाताबरणमा मतदान कार्य भइ रहेको छ ।








































