Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३०:१४ दिउँसो
- ADVERTISEMENT -

कसैको साख जोगाउन र इज्जत राख्नको लागि गठबन्धन नगर्ने : दिपक बाबु कंडेल

प्रकाशित मिति: २०७९ वैशाख १७, शनिबार

855
Shares

गोरखा, १७ वैशाख २०७९ । पालुङटार नगरपालिका मेयर पदका उम्मेदवार दिपक बाबु कंडेलले कसैको साख जोगाउन र इज्जत राख्नको लागि  गठबन्धन नगर्ने बताएका छन् ।

नेपाली कांग्रेस पालुङटारले आयोजना गरेको कोण सभालाई सम्बोधन गर्दै बजारमा धेरै किसिमका गठबन्धनका हल्ला चलेकाले त्यस्तो हल्लामा कुनै पनि सत्यता नभएको बताएका हुन्।

आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसका मतदाताले सातै छाप रुखमा हाल्न समेत उनकाे अनुराेध थियाे ।

हल्लाको पछि नलाग्न अपिल गर्दै उनले आफ्ना नेता कार्यकर्तालाई निर्वाचनमा केन्द्रित हुन अपिल गरे । पार्टी सभापति शेरबहादुर देउवाले कंडेलकाे उम्मेदवारी फिर्ता भएकाे पत्र इमेल मार्फत पठाएपछी कांग्रेस  पालुङटारमा खैलाबैला मच्चिएकाे थियाे । तर उनकाे उम्मेदवारी कायम नै छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -