Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:१०:५३ बिहान
- ADVERTISEMENT -

गोरखाका दुई सय १५ मतदान स्थल र तीन सय ११ मतदान केन्द्रमा ५८ थरिका निर्वाचन सामग्री पठाइदै

प्रकाशित मिति: २०७९ वैशाख १६, शुक्रबार

767
Shares

गोरखाको सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउने तयारी भएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

दुई सय १५ मतदान स्थल र तीन सय ११ मतदान केन्द्रमा ५८ थरिका निर्वाचन सामग्री पठाउन ‘सटिङ’ को काम भईरहेको कार्यालय प्रमुख टेकबहादुर कोईरालाले बताए ।

छेकबारमा प्रयोग हुने सामग्री, मत पेटिका, परिचय पत्र, स्वस्तीक छाप लगायत रहेका छन् । गोरखाका लागि आवस्यक निर्वाचन सामग्री सबै जिल्ला आईसकेको निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दुई लाख ४१ थान मतपत्र आइपुगेको जनाइएको छ ।

आयोगले जिल्लाको मतसंख्या भन्दा १० प्रतिशत बढी मतपत्र पठाएको हो । हरेक मतदान केन्द्रलाई चाहिने सामग्रीको छुट्टा छुट्टै प्याकिङ गरेर तयारी अवस्थामा राखिनेछ । चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सिर्दिबास बाहेकका वडामा हेलिकप्टरबाट मतपेटिका ढुवानीको तयारी भईरहेको छ ।

दुर्गम भेग भएकाले हेलिकप्टरबाट ढुवानी गर्न गृहमन्त्रालय सँग समन्वय भईरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ती ठाउँबाट मतपेटिका ल्याउन भने २०७४ को निर्वाचनमा पनि हेलिकप्टर प्रयोग भएको थियो । २२ देखि २५ गते सम्म मतदान र सहायक मतदान अधिकृतलाई तालिम दिएर संम्बन्धीत मतदान केन्द्रमा खटाईनेछ । एक हजार पाँच सय भन्दाबढि कर्मचारी खटिनेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -