Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२८:३५ दिउँसो
- ADVERTISEMENT -

गोरखामा कांग्रेस र माओवादीबीच छुट्टा-छुट्टै छलफलमा

प्रकाशित मिति: २०७९ वैशाख १०, शनिबार

1094
Shares

गोरखा, शनिबार, १० वैशाख २०७९ । सत्ता गठबन्धनमा रहेका दलहरुबीच भागबण्डा नमिलेपछि गोरखामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले छुट्टै छलफल सुरु गरेका छन् ।

कांग्रेसले गोरखा नगरपालिका, गण्डकी, भीमसेन थापा, धार्चे, सिरानचोक, आरुघाट र अजिरकोट गाउँपालिकाको नेतृत्व लिने र माओवादी केन्द्रले पालुङटार नगरपालिका, बारपाक सुलिकोट, शहीद लखन र चुमनुब्री गाउँपालिकाको नेतृत्व लिने गरी छलफल अघि बढेको बैठकमा सहभागी एक नेताले बताए ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीबीचको छलफलले भागबण्डा टुंग्याउन नसकेपछि दुई पार्टीबीच मात्र तालमेलका लागि छलफल भएको हो ।

शनिबार दिउँसो कांग्रेस र माओवादी केन्द्रको केन्द्रीय सदस्यसहितको बैठक बसेको नेताहरुले बताएका छन् ।

छलफलमा जिल्लाको एघार पालिकामध्ये सात वटाको नेतृत्व कांग्रेसले लिने र बाँकी चार वटाको नेतृत्व माओवादी केन्द्रले लिने गरी सहमति नजिक पुगेको स्रोतले जनाएको छ ।

बैठकमा कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, अब्दुल सतार र माओवादी केन्द्रका जिल्ला इन्चार्ज कृष्ण धिताल, केन्द्रीय सदस्य अमर तमु लगायत सहभागी छन् । छलफलमा सहमतिको नजिक पुगेपनि अधिकारिक निर्णय भने भइसकेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -