Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:४४:१२ दिउँसो
- ADVERTISEMENT -

नगरपालिका र गाउँपालिका प्रमुखले गरे गाडी फिर्ता

प्रकाशित मिति: २०७८ चैत २८, सोमबार

686
Shares

काठमाडौं, सोमबार, २८ चैत्र २०७८ । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा बहालवाला जनप्रतिनिधिले आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गर्न थालेका छन् । संखुवासभाको पाँचखपन नगरपालिका र चिचिला गाउँपालिकाका जनप्रतिनिधिले प्रयोग गर्दे आएको सवारी साधन फिर्ता गरेका छन् ।

पाँचखपनका मेयर विपिन राईले प्रयोग गर्दै आएको को १ झ ५४० नम्बरको स्कार्पियो गाडी फिर्ता गरेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले बताए । प्रमुख प्रशासकीय अधिकृत खतिवडाका अनुसार मेयर राईले शुक्रबार गाडी र मोटरसाइकलको चावी नगरपालिकामा बुझाएको बताए । आपूmले प्रयोग गर्दे आएको गाडी र मोटरसाइकल नगरपालिका कार्यालयमा फिर्ता गरेको मेयर राईले बताए ।

त्यस्तै चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्व शेर्पाले पनि आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका छन् । अध्यक्ष शेर्पाले प्रयोग गर्दे आएको को १ झ ५६३ नम्बरको स्कार्पियो गाडी फिर्ता गरेका छन् । निर्वाचन आचारसंहितालाई ध्यानमा राखी आफुले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गरेको अध्यक्ष शेर्पाले बताए ।

स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेका बेला जनप्रतिनिधिहरूले आफूले प्रयोग गर्ने सरकारी गाडी धमाधम फिर्ता गर्न थालेका छन् । निर्वाचन प्रचार प्रसारका साथै पार्टीको काममा सरकारी गाडीको दुरुपयोग भएको सामाजिक सञ्जालमा चर्चा चल्न थालेपछि केहि जनप्रतिनिधिले गाडी फिर्ता गरेर लोकप्रियता देखाउन थालेका छन् । राजधानीबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -