Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३३:४२ दिउँसो
- ADVERTISEMENT -

सुझाव अध्ययन गरी शीर्ष नेताबाट निर्णय हुने

प्रकाशित मिति: २०७८ चैत २८, सोमबार

507
Shares

काठमाडौँ, सोमबार, २८ चैत्र २०७८ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको पाँच दलीय चुनावी संयन्त्रको बैठक सम्पन्न भएको छ । बैठकमा स्थानीय तहबाट आएका प्रतिवेदनमाथि छलफल भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर काकीले जानकारी दिए ।

कार्कीका अनुसार बैठकमा गठबन्धनलाई निर्वाचनमा कसरी लैजाने भन्नेबारे सुझाव संकलन गरी शीर्ष नेतालाई बुझाउने काम भएको छ । उनका अनुसार भोलि बस्ने बैठकमा शीर्ष नेताहरूलाई सुझाव बुझाएर सोही तहबाट निर्णय हुने भएको छ ।

अधिकांश स्थानीय तहबाट प्रतिवेदन आइसकेको उनले बताए । सरकारमा रहेको पाँच दलले स्थानीय निर्वाचनमा गठबन्धन गर्न कांग्रेस नेता पौडेलको नेतृत्वमा संयन्त्र तयार गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -