Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५०:३५ दिउँसो
- ADVERTISEMENT -

भिमसेनथापा गाउँपालिका अध्यक्षमा युवाहरु माझ लोकप्रिय युवा नेता रोशन गुरुङ्गको दाबी

प्रकाशित मिति: २०७८ चैत २५, शुक्रबार

2080
Shares

गोरखा, २५ चैत २०७८ । गोरखाको भिमसेनथापा गाउँपालिका अध्यक्षमा युवाहरु माझ लोकप्रिय युवा नेता रोशन गुरुङ्गले दाबी गर्नु भएको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनको लागी भिमसेनथापा गाउँपालिका काँग्रेसबाट ठाकुर प्रसाद भट्ट, तारानाथ पुडासैनी, रोशन गुरुङ, कृष्ण प्रसाद बानियाँ, भरत भट्ट, बिनु वाग्ले, मुक्ति ढकाल, विदेश नराल र लिलानाथ लामिछानेको नाम सिफारिस भए पनि अध्यक्षमा रोशन गुरुङले पार्टीले टिकट दिएमा आफुले चुनाव जित्ने घोषण गर्नु भयो ।

पार्टीले दिएको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै अधि बढनु भएका गुरुङ गोरखा जिल्ला छेत्र नं १ प्रदेश ख को सभापति हुँदै हाल क्षेत्र नं १ क्षेत्रीय सचिव रहनु भएका छ ।

आफ्नो योग्यता, क्षमता अनुसार मजदुरबर्ग लगायत अन्यलाई एकीकृत रुपमा एक्बद्द गर्दै नेपाली कांग्रेसको संगठनलाई मजबुत र संगठित रुपमा अधि बढाउदै ट्रड युनियनको अध्यक्षमा आफ्नो महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेको बताउनु भयो छ ।

नेविसंघबाट राजनीतिक यात्रा तय गरेका गुरुङ माओबादी द्वन्द्वकालमा गोरखाको ढुङ्गाडेमा भएको भिडन्तमा घाइते भएका गुरुङ जस्तोसुकै परिस्थितिमा पनि हिम्मात नहार्ने युवा भएकाले सबैमा लोकप्रिय रहेका छ्न ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -