Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५६:०१ दिउँसो
- ADVERTISEMENT -

सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा विजयी

प्रकाशित मिति: २०७८ चैत १२, शनिबार

650
Shares

काठमाडौं, शनिबार, १२ चैत्र २०७८ । सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी हुनु भएको छ । गएराति घोषणा भएको मतपरिणाम अनुसार तुम्खेवाले कमला पन्थीलाई दुई मतले पराजित गर्दै विजयी हुनु भएको हो ।

विमलाले ८५ मत ल्याउनु भएको थियो भने उहाँसँग पराजित हुने कमला पन्थीले ८३ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी हुनु भयो ।

उपाध्यक्षमा पवित्राले गीताकुमारी मैनालीलाई पराजित गर्दै महासचिवमा वसन्तीले यशोदा अधिकारीलाई पराजित गर्नुभयो । त्यस्तै सचिवमा दुर्गाले पवन वर्षा शाहलाई पराजित गर्दै कोषाध्यक्षमा उर्वसीले कृति भट्टराईलाई पराजित गर्नुभयो ।

महाधिवेशनबाट सदस्यहरूमा आठ जना विजयी हुनु भएको छ । सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्सरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी हुनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -