Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१६:५६ दिउँसो
- ADVERTISEMENT -

कुशल र आरिफको अर्धशतक, पपुवा न्यूगिनीमाथि सहज जित

प्रकाशित मिति: २०७८ चैत ८, मंगलबार

516
Shares

काठमाडौँ । आईसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्यूगिनीमाथि सहज जित हात पारेको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा पपुवा न्यूगिनीमाथि नेपालले ७ विकेटको जित हात पारेको हो । पपुवा न्यूगिनीले जितका लागि दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकिय इंनिग्स खेले । भुर्तेलले ६४ बलमा ४ चौका र १ छक्काको मद्दतमा ५० रन र शेखले १०२ बलमा ४ चौकाको ५९ मद्दतमा रन बनाए । रोहितकुमार पौडेलले नट आउट रहँदै ४४ रनको योगदान गरे । अर्का ओपनर आसिफ शेखले २ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी शून्यमै आउट भए ।

बलिङतर्फ पपुवा न्यूगिनीका चार्ल्स अमिनीले दुई विकेट लिँदा काबुआ मोरियाको नाममा एक विकेट रह्यो ।

यसअघि टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । पपुवा न्युगिनीका लागि कप्तान असद वालाले ४५ रनको योगदान गरे । ओपनरद्वय टोनी उरा र लेगा सियाकाले क्रमश: ६ र २० रनको योगदान गरे ।

चार्ल्स अमिनीले १३, रिले हेकुरेले १, सेसे बाउले १९, नर्मन भानुआले १८, साइमन अताईले २, चाड सोपरले २२, काबुआ मोरियाले १७ रन बनाए ।

नेपालका लागि कप्तान सन्दिप लामिछाने र सोमपाल कामीले दुई/दुई विकेट लिएका छन् । करन केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सरार्फले समान एक/एक विकेट लिएका छन् ।

नेपाली टोली-
सन्दीप लामिछाने (कप्तान), भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी (विकेटकिपर), पवन सरार्फ, आरिफ शेख, करण केसी, रोहित कुमार पौडेल र सोमपाल कामी ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -