काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत एकदिवसीय सिरिजमा युएईसँग टस हारेर बलिङमा रहेको नेपाललाई पहिलो सफलता मिलेको छ।
नेपालका लागि सोमपाल कामीले युएईका चिराग सुरीको विकेट लिएका हुन्।
ताजा अवस्थामा युएई ३.५ ओभर खेल्दै १९ रनमा रहेको छ।
लिग टू मा नेपाललगायत कुल ७ टिम सहभागि रहेका छन्।









































