समाजसेवी निरोज भट्ट द्वारा महानगरिय प्रहरी बृत बालाजु लाई दराज हस्तान्तरण गरिएको छ | सामाजिक क्षेत्रमा निकै कृयाशिल रहेका भट्ट समाजसेवामा निकै अग्रसर छन्, उनी समाजसेवा भनेपछि आफुले सक्ने सहयोग गरेरै छाड्छन् |
गोरखा जिल्ला भिमसेन थापा गाऊपालिका जन्मथलो भएका भट्ट काठमाडौंलाई कर्म थलो बनाएर आफ्नो व्यवसाहिक जीवन अघि सारेका छन्, उनी लकडाऊनमा पनि सामाजिक क्षेत्रमा निकै अग्रसर छन् |
मारुता कम्पनिको म्यानेजर, सिद्धकाली डिडिटलका प्रोपाईटर एवम् सिनेमा दोहोरी साझका संचालक समेत रहेका भट्ट समाजसेवीमा निकै अब्बल छन्








































