Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१९:४० दिउँसो
- ADVERTISEMENT -

ग्लोबल गोरखा समाजको तेस्रो बार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न

प्रकाशित मिति: २०७८ फागुन ३०, सोमबार

828
Shares

प्रवासी गोरखालीहरुको साँझा संस्था ग्लोबल गोरखा समाजको तेस्रो बार्षिक साधारण सभा हिजो मिति २०७८ फागुन २९ गते आईतबार भर्चुअल माध्यमबाट सम्पन्न भएको जानकारी प्राप्त हुन आएको छ।

विनय अधिकारीको नेतृत्वमा रहेको संस्थाले नेपाल सरकारका पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा, गोरखा जिल्ला बाट प्रतिनिधित्व गर्ने सम्पुर्ण राजनितिक दलका केन्द्रिय प्रतिनिधित्व गर्ने नेताहरुको विशेष आतिथ्यतामा र जिल्ला नेतृत्व ,गोरखा जिल्लाका सम्पु्र्ण स्थानिय तहका प्रमुखहरुको आतिथ्यतामा साधारण सभा सम्पन्न गरेको बताईएको छ।

समाजका अध्यक्ष अधिकारीको सभापतित्वमा भएको साधारण सभामा अतिथि स्वागत मन्तव्य ऊपाध्यक्ष गोकर्ण प्रसाद ढकाल,बार्षिक प्रतिवेदन समाजका महासचिव त्रिलोचन पोखरेल,बार्षिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष आकाश बन्जारा ,महिला विभाग बार्षिक प्रतिवेदन ऊपाध्यक्ष जानुका रेग्मी खनाल , नेपाल अपडेट संस्थापक महासचिव हालका नेपाल संयोजक विनोद पोखरेल ,संरक्षक मण्डल बाट शुभकामना मन्तव्य विधान समिति संयोजक हरिहर अर्याल (फ्रान्स) राम प्रताप थापा (जर्मन) कृष्ण लामिछाने (अमेरिका) सल्लाहकार परिषद सदस्यहरु बाट डा. प्रदिप वाग्ले (अमेरिका) राकेश श्रेष्ठ (कतार) र विभिन्न देशका गोरखा समाजहरुको प्रतिनिधित्व गर्दै गोरखा सेवा समाज कतार का अध्यक्ष रामजी खत्री ले शुभकामना मन्तव्य सहित महत्वपुर्ण विचार राख्नु भएको जानकारी प्राप्त हुन आएको छ। अतिथिहरु बाट प्रमुख अतिथि नेपाल सरकारका पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, विशेष अतिथीहरु बाट जिल्ला समन्वय समिति गोरखा का सभापति अशोक कुमार गुरुङ, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त, धार्चे गाँऊपालिका अध्यक्ष सन्तोष गुरुङ लगाएतले शुभकामना मन्तव्य राख्नु भएको बताईएको छ। डा.भट्टराईले ग्लोबल गोरखा समाजले आफुलाई सम्झिएकोमा खुसी व्यक्त गर्नुका साथै संस्थाले परोपकारी क्षेत्रमा गोरखाका स्थानिय तहहरुमा आपत/विपदमा गरेको सहयोगको विषयमा आफु जानकार भएको भन्दै समाजको प्रशंसा गर्नुका साथै अब स्वदेश,विदेशमा रहेका गोरखालीहरुले गोरखाको समृद्धिमा टेवा पुग्ने काम गर्नु पर्ने र गोरखा जिल्ला ऐतिहासिक जिल्ला भएकोले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने काम गर्नु पर्ने विचार राख्नु भएको बताईएको छ। जिल्ला समन्वय समिति गोरखाका सभापती अशोक कुमार गुरुङले साधारण सभा सफलताको शुभकामना सहित कोभिड-१९ को पहिलो,दोस्रो र तेस्रो पटक गरिएका सहयोगमा जिल्ला समन्वय समिति गोरखा लाई समन्वयकारी भुमीका दिनु भएकोमा समाज र सहयोगी दाताहरु लाई आभार प्रकट गर्नु साथै सहयोगीदाताहरु लाई आफुले भगवान मानेको धारणा व्यक्त गर्नु भएको जानकारी हुन आएको छ। गोरखा नगरपालिका प्रमुख राजनराज पन्तले कोभिड-१९ को लहर संगै ग्लोबल गोरखा समाज संग जोडिएर काम गर्ने अवसर प्रदान गरिदिनुका साथै कोभिड -१९ कोरोना भाईरसको संक्रमण तिव्र भएको र किटको अभाव भएको अवस्थामा एन्टिजेन्ट किट ऊपलब्ध गराएर, अक्सिजनको हाहाकार भएको अवस्थामा माक्स,थर्मलगन र अक्सिजन कन्सल्ट्रेटर सहयोग गरेर पालिकाहरु अभावका बाबजुद लडि रहेको समय सहयोगीहातहरु फैलाएर आफुहरुको रोकथामको प्रयासमा सहयोग गर्नु भएको विषय अविस्मरणिय रहेको र पालिकाहरु संग हार्दिकता र आत्मियता बढाऊन सफल भएको महसुस आफुले गरेको र धेरै जटिलता र धेरै प्रकारका समस्याका बाबजुँद आफुहरुले स्थानिय तहको नेतृत्व गरि रहेको र यस समय गणतन्त्र लाई संस्थागत गर्ने र जनताका अधिकार स्थापित गर्न कानुन निर्माणका लागी प्रयाप्त समय लागेको बताऊनुका साथै प्रवासमा रहेका गोरखाली दाजु भाई दिदि बहिनीहरु लाई गृह जिल्ला र गोरखा नगरपालिकामा लगानी गरेर मुनाफा कमाऊनको लागी सार्वजनिक निजि साझेदारीको ऐन निर्मार्ण गरेको र अब लगानी सुरक्षित अवतरण गराऊन र मुनाफा दिलाऊनको लागी गोरखा नगरपालिका तयार रहेको धारणा व्यक्त गर्दै राख्दै अध्यक्ष अधिकारी लगाएत सिन्गो कार्यसमिति प्रति आभार प्रकट गर्नु भएको विषय जानकारी समाजका सचिव विराट खनालले जानकारी गराऊनु भएको छ। साथै समाजले तेस्रो बार्षिक साधारण सभाको शुभ अवसर पारेर कार्यसमिति कोषाध्यक्ष,अर्थ विभाग प्रमुख आकाश बन्जारा लाई विभिन्न समयमा समाजको नेतृत्वमा भएका अभियानहरुमा ऊत्कृष्ठ काम गरेको भन्दै सम्मान स्वरुप थप जिम्मेवारी “पर्यटन विभाग” प्रदान गर्दै अध्यक्ष अधिकारीले मनोनयन गरेको विषय खनालले जानकारी गराऊनु भयो।Write to Bhatta Bimal

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -